कांग्रेस महासमिति बैठक : कसले के भने ?

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक शनिबारदेखि काठमाडौंमा शुरु भएको छ । रामशाहपथस्थित यगम्बर पार्टी प्यालेसमा आयोजित भव्य समारोहमा पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा जल सेचन तथा दीप प्रज्वलन गरेर बैठकको उद्घाटन गरेका हुन् । उद्घाटन लगत्तै शहिदहरुको सम्झनामा एक मिनेट मौन धारण पनि गरियो । उद्घाटन समारोहपछि सुरु … Continue reading कांग्रेस महासमिति बैठक : कसले के भने ?